नियम
संक्षिप्त नाम र प्रारम्भ
(१) यी नियमहरूको नाम “राष्ट्रिय सतर्कता प्रहरी नियमावली, २०७१ रहेको छ ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ ।